काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रि ओपन सेसनमा १.९२ अंकले बढ्यो नेप्से

2.13K
shares

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.९२ अंक बढेर २५६३.८७ को विन्दुमा आएको छ।

यस सेसनमा ६१ लाख ४७ हजार ५६२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ४४ कम्पनीको ८ हजार ८७९ कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्सेमा कारोबार भएकामध्ये १८ कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ।