global ime bank Long Banner Ad

गृहपृष्ठ मतदाता नामावलीमा नाम दर्ता गराउन प्रधानमन्त्री कार्कीको आह्वान

मतदाता नामावलीमा नाम दर्ता गराउन प्रधानमन्त्री कार्कीको आह्वान

मतदाता नामावलीमा नाम दर्ता गराउन प्रधानमन्त्री कार्कीको आह्वान

प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी छन । नाम दर्ता गर्न तोकिएको म्याद नौ दिन मात्र बाँकी रहेको भन्दै प्रधानमन्त्री कार्कीले नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी हुन ।

उनले आज एक्स अकाउन्ट मार्फत मत नै आवाज भन्दै नामावलीमा नाम दर्ता गर्न आग्रह गरेकी हुन । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने समयसिमा तोकेको छ ।

प्रकाशित समय : १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु