global ime bank Long Banner Ad

गृहपृष्ठ माउन्टेन इनर्जीले २१ प्रतिशत लाभांश दिने

माउन्टेन इनर्जीले २१ प्रतिशत लाभांश दिने

माउन्टेन इनर्जीले २१ प्रतिशत लाभांश दिने

माउन्टेन इनर्जी नेपालले सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बिहीबारको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

लाभांश प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् । आगामी मंसिर १६ गतेसम्म कम्पनीको सेयर खरिद गरेर कायम सेयरधनीले यस कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

प्रकाशित समय : १२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु