गृहपृष्ठ पूर्वप्रधानमन्त्रीद्वय दाहाल र खनालबीच भेटवार्ता
पूर्वप्रधानमन्त्रीद्वय दाहाल र खनालबीच भेटवार्ता
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
हात्तीवनस्थित संयोजक दाहालको निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थिति, कम्युनिष्ट एकता लगायत विषयमो छलफल भएको नेता खनालका प्रेस संयोजक कृष्ण भट्टराईले जानकारी दिए ।
प्रकाशित समय : १०:३१ बजे



















