global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेप्से परिसूचक सामान्य अंकले बढ्यो

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।

यो समयमा परिसूचक ०.८६ अंकले बढेर २६२३.७६ विन्दुमा पुगेको छ।

प्रि ओपन सेसनमा ४१ वटा स्क्रिप्सको १ लाख ३ हजार ५९० कित्ता सेयर ८ करोड ८६ लाख ५० हजार २१८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १५ वटा स्टक्सको मूल्य बढ्दा १९ वटाको घट्यो।

प्रकाशित समय : ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु