काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

महोत्तरीमा माटोको ढिस्कोले पुरिंदा चार जनाको मृत्यु

3.19K
shares

महोत्तरी । महोत्तरीको हरिपुवा नगरपालिका–१, हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एकै परिवारका चार जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहका अनुसार मृतकहरूमा सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन् ।

घटनापछि स्थानीयले उनीहरूलाई उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पु¥याएका थिए । तर अस्पताल पु¥याएलगत्तै चिकित्सकहरूले चारै जनालाई मृत घोषणा गरेको हो ।