गृहपृष्ठ यात्रुहरूको सुविधालाई प्राथमिकता दिँदै भिभो, भी६० लाईट छिट्टै नेपाली बजारमा
यात्रुहरूको सुविधालाई प्राथमिकता दिँदै भिभो, भी६० लाईट छिट्टै नेपाली बजारमा
उद्योगमा फैलिएका लिक्स अनुसार, भिभोले चाँडै नै आफ्नो भीसिरिजअन्तर्गतको नयाँ स्मार्टफोन भिभो भी६० लाईट नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। विशेषगरी यात्रीहरूको यात्रीहरूलाई लक्षित गरिएको यो फोनमापोट्र्रेट फोटोग्राफी, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनलाई मुख्यफोकस मा राख्ने भनिएको छ।
भिभोको आफ्नो चर्चितऔरा लाईट प्रविधि पनि अब नयाँएआई औरा लाईट पोर्टेट३.० माअपग्रेड हुने अनुमान छ, जसले १००% बढी प्रकाश र अझ ठूलोनर्म इल्युमिनेसन दिने बताइएको छ। यससँगै ५० एम पी सोनीआई एम एक्स ८८२ क्यामराले कम–प्रकाशमा समेत बढी प्रकाश समात्ने, न्वाइज घटाउने रकम–प्रकाशमा समेत विवरण सुरक्षित राख्नेछ,जसले पोट्र्रेटहरूलाई प्राकृतिक र गहिरो आयाम दिनेछ।
एआई क्षमतामा पनि उल्लेखनीय सुधार आएको चर्चा छ। भिभो भी६० लाईटको एआई ईमेज स्टुडियोले स्मार्ट टच–अप, अवाञ्छित वस्तु हटाउने सुविधा र विशेषगरी भिभो भी६०सिरिजमा मात्र उपलब्ध हुने भनिएको एआई फोर सीजन पोट्र्रेट फिचर मार्फत एउटै फोटोमा विभिन्न ऋतुका पृष्ठभूमि सिर्जना गर्नेछ, जसले यात्रा स्मृतिलाई अझ आकर्षक बनाउनेछ।
डिजाइनमा पनि मिनीमल र प्रीमियम डिजाईन शैली अपनाइएको छ।करिब ७.५९एमएम मात्र मोटाइ भएको यस डिभाइसलाई सजिलै खल्तीवाट्राभल ब्यागमा राख्न सकिनेछ। प्रदर्शनतर्फ, यसमामीडियाटेक डीमेन्सिटी ७३६० वास्नापड्रा गन६८५ प्रोसेसररहने अनुमान छ,जसले गेमिङदेखि दैनिकी प्रयोगसम्म स्मूथ अनुभव दिनेछ।यससँगै ठूलो र इमर्सिभ डिस्प्लेले स्ट्रिमिङ वागेमिङ गर्ने युवा प्रयोगकर्तालाई लक्षित गर्ने बताइएको छ। साथै, यसको विशाल६५०० एमएएच ब्लु वल्ट ब्याट्रीेर९० वाट फ्ल्यास चार्जले लामो यात्रादेखिनिरन्तर प्रयोगमा पनि चार्जको चिन्ताकम गर्ने अपेक्षा गरएिको छ।
भिभो भी६० लाईटले आफ्नो नेक्स्ट–जेनपोट्र्रेट प्रविधि, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शन सहितभी–सिरीजलाई नयाँ स्तरमा पु-याउने अपेक्षा गरिएको छ। कम्पनीको अनुसार, यो डिभाइस साहसिक यात्रु र नयाँ अनुभव खोज्ने प्रयोगकर्ताका यो भरपर्दो साथी बन्नेछ।
प्रकाशित समय : ११:२५ बजे



















