गृहपृष्ठ प्रहरी प्रशासनको पहलमा नयाँ बानेश्वर प्रहरी बृत्तमा पुननिर्माणको कार्य हुँदै

प्रहरी प्रशासनको पहलमा नयाँ बानेश्वर प्रहरी बृत्तमा पुननिर्माणको कार्य हुँदै

प्रहरी प्रशासनको पहलमा नयाँ बानेश्वर प्रहरी बृत्तमा पुननिर्माणको कार्य हुँदै

काठमाडौं । नयाँ बानेश्वर प्रहरी बृत्तमा पुननिर्माणको कार्य भईरहेको छ ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोड भएको नयाँ बानेश्वर प्रहरी वृत्तको पुनःनिर्माण, सरसफाई तथा रंगरोगनको काम भईरहेको हो ।

क्षतिग्रस्त संरचनाहरूको मर्मत तथा सौन्दर्यीकरणको उद्देश्यले प्रहरी प्रशासनको पहलमा वृत्तलाई पुरानै अवस्थामा फर्काउने प्रयासस्वरूप यो कार्य भइरहेको छ ।

बिहबिार कार्यालयमा रंगरोगनसँगै फर्निचरहरूको मर्मत र फोहोर हटाउने कार्य पनि भईरहेको छ ।

प्रकाशित समय : १८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु