काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सेयर बजार १०७ अंकले घटेर सर्किट ब्रेक

3.8K
shares

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १०७.०४ अंकले घटेर २० मिनेटका लागि बन्द भएको छ ।

बजार खुलेको दुई मिनेटमा नै बजार ४ प्रतिशत घटेर २० मिनेटका लागि बन्द भएको हो । उक्त अवधिमा १८४ कम्पनीको सेयर मूल्य घटेको छ । दुई मिनेट अवधिमा १५ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबार सुरु भएको पहिलो एक घण्टाभित्र चार प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार रोकिएको हो ।