काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आफ्नो कमजोरीको समीक्षा गरौँं, नागरिकका कुरा सुनौँ : योगेश भट्टराई

1.46K
shares

नेकपा एमालेका सचिव योगेश भट्टराईले यति बेला देश इतिहासकै गम्भीर सङ्कट र भयानक अस्थिरतामा रहेकोले उत्तेजनामा आएर कुनै पनि निर्णय नगर्न पार्टीलाई आग्रह गरेका छन ।

सचिव भट्टराईले विकसित घटनाहरूलाई विश्लेषण गरी आफ्नो कमजोरीको समीक्षा गरी पार्टी सङ्गठन र नेतृत्वको नयाँ ढङ्गले पुनर्गठन गर्न सामाजिक सञ्जालमार्फत अपिल गरेका छन । उनले पार्टी एकता कायम गरी आन्तरिका प्रक्रियाहरूलाई पूर्णतः पारदर्शी र लोकतान्त्रिक बनाउन, नागरिकका कुरा सुन्न र त्यही अनुसार अघि बढ्न पनि अनुरोध गरेका छन।