गृहपृष्ठ प्रधानमन्त्री ओलीद्वारा राजीनामाको घोषणा
प्रधानमन्त्री ओलीद्वारा राजीनामाको घोषणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनानमा दिएका छन् ।
मंगलबार प्रधानमन्त्री ओलीले राजीनामा दिएको उनका प्रेस सल्लाहाकार प्रकाश सिल्वालले जानकारी दिएका हुन् ।
प्रकाशित समय : १४:४४ बजे




















