गृहपृष्ठ नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द
नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द
नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द भएको छ। कलर रिङ ब्याक टोन (सीआरबीटी) प्राविधिक समस्या आएपछि सेवा बन्द भएको हो।
अर्को सूचना जारी नभएसम्मका लागि सीआरबीटी सेवा बन्द रहेको टेलिकमले जनाएको छ।
प्रकाशित समय : १९:२१ बजे



















