global ime bank Long Banner Ad

गृहपृष्ठ दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स

दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स

दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स

“महाबचत बजार“ को अपार सफलता पछि अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले नेपालको सबैभन्दा ठूलो ई–कमर्सप्लेटफर्म दराजसँग सहकार्य गर्दै, दराज ८.८ सेल्स क्याम्पेन ल्याएको छ । यो क्याम्पेन साउन २३ देखि २९ गतेसम्म संचालन हुनेछ, जसअन्तर्गत ग्राहकहरूले बम्पर छुट, एक्सक्लुसिभ डिल्स र रोमाञ्चक फ्ल्यास सेल्सको भरपूर फाइदालिन सक्नेछन् ।

भर्खर सम्पन्नमहा बचत बजार अभियानमा भिभोले पहिलो सातामै सयौं युनिट बिक्री गर्दै नेपाली बजारमा आफ्नो मजबुत उपस्थिति देखाएको थियो। यही उपभोक्ता भरोसालाई निरन्तरतादिँदै, भिभोले दराजसँग सहकार्य गर्दै ८.८ क्याम्पेनमार्फत स्मार्टफोन प्रेमीहरूका लागि उत्कृष्ट डिल्स र अफरहरू प्रस्तुत गरेको छ । जहाँ ग्राहकहरूले प्रत्येक फ्ल्यागशिप भिभो एक्स२०० प्रोको खरिदमा ४,००० बराबरको भिभो बड्स उपहार स्वरुपनिःशुल्क प्राप्त गर्नेछन् ।

उत्साहलाई थपगर्दै, श्रावण २३ गते राती १२ बजे हुने विशेष फ्ल्यास सेलमा भिभोवाई१९एस प्रो मात्र ८,८८८ को विशेष मूल्यमा सीमित समयका लागि उपलब्ध हुनेछ ।साथै, ग्राहकहरूले दराजमा सिधै डिस्काउन्ट भाउचरहरू रिडिम गरेर पनिथप बचत गर्न सक्नेछन् ।

भर्खर सम्पन्नमहा बचत बजार अभियानमा भिभोले पहिलो सातामै सयौं युनिट बिक्रीगर्दैनेपाली बजारमा आफ्नो मजबुत उपस्थिति देखाएको थियो। यही उपभोक्ता भरोसालाई निरन्तरतादिँदै, भिभोले दराजसँग सहकार्य गर्दै ८.८ क्याम्पेन मार्फत स्मार्टफोन प्रेमीहरूका लागि उत्कृष्ट डिल्स र अफरहरू प्रस्तुत गरेको छ।

भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालले भन्छन्, “यो क्याम्पेन अघिल्लो अफर छुटाउनु भएकाग्राहकहरूका लागि दोस्रो अवसर हो । भिभोले सधैं प्रयोगकर्ताको आवश्यकतार रुचिलाई ध्यानमा राख्दै, देशभरका ग्राहकलाई लक्षित गरी अफरहरू ल्याउने प्रयास गर्दैआएको छ ।”

भिभोको यो डिजिटल पहल र दराजसँगको रणनीतिक सहकार्यले नेपाली अनलाइन बजारमा यसको उपस्थितिलाई अझ सशक्त बनाउँदै लगेको छ ।

 

प्रकाशित समय : ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु