गृहपृष्ठ सिटिजन्स सदावहार योजनाको सेयर बाँडफाँट

सिटिजन्स सदावहार योजनाको सेयर बाँडफाँट

सिटिजन्स सदावहार योजनाको सेयर बाँडफाँट

सिटिजन्स सदावहार योजनाको सेयर बाँडफाँट गरिएको छ।

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेकोे प्रथम खुलामुखी योजनाको बिहीबार सेयर बाँडफाँट गरिएको हो।

धितोपत्र बोर्डबाट सेयर निष्काशन अनुमतिपछि असार १३ देखि २७ गतेसम्म आवेदन खुलेको थियो। मागेभन्दा बढी आवेदन परेको थियो।

प्रकाशित समय : २०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु