global ime bank Long Banner Ad

गृहपृष्ठ टोखा नगरस्तरीय फुटसल आजदेखि सुरु

टोखा नगरस्तरीय फुटसल आजदेखि सुरु

टोखा नगरस्तरीय फुटसल आजदेखि सुरु

टोखा नगरस्तरीय प्रथम फुटसल प्रतियोगिता बिहीबार आजदेखि सुरु हुने भएको छ।

टोखा नगरपालिकाभित्रका प्याब्सनमा आबद्ध संस्थापक विद्यालयहरूबीच साउन १५ र १६ गते दुई दिन उक्त प्रतियोगिता हुन लागेको हो। यस प्रतियोगिताका तीन विधामा खेल हुनेछन्।

प्रकाशित समय : ११:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु