गृहपृष्ठ प्रि ओपन सेसनमा ६.२५ अंकले बढ्यो नेप्से
प्रि ओपन सेसनमा ६.२५ अंकले बढ्यो नेप्से
साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ६.२५ अंकले बढेर ३००८.३३ को विन्दुमा आईपुगेको छ ।
यस सेसनमा ४ करोड ६३ लाख ७१ हजार १५९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ७२ कम्पनीको ७० हजार २९४ कित्ता सेयर कारोबार भएको हो ।
प्रकाशित समय : ११:०० बजे


















