गृहपृष्ठ सचेतनाका लागि ‘ईभी र्याली’ (तस्विरहरु)
सचेतनाका लागि ‘ईभी र्याली’ (तस्विरहरु)
अन्नपूर्ण मिडिया नेटवर्कले जलवायु परिर्वतन र
वायु प्रदूषण न्यूनीकरण गर्न सचेतना जगाउनका
लागि शनिबार ‘ईभी र्याली’ आयोजना गर्यो ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भृकुटीमण्डपमा
जारी चौथो संकरणको एएमएन ‘ईभी र्याली’ को
उद्घाटन गरेका हुन् ।

तस्विर : बिजेन अमात्य
प्रकाशित समय : १४:११ बजे



















