global ime bank Long Banner Ad

गृहपृष्ठ नीतिगत सुधार गर्ने गरी सहमति हुन्छ : रामहरि खतिवडा

नीतिगत सुधार गर्ने गरी सहमति हुन्छ : रामहरि खतिवडा

नीतिगत सुधार गर्ने गरी सहमति हुन्छ : रामहरि खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भिजिट भिसा प्रकरणमा सबै राजनीतिक दल सहमतिनजिक पुगेको बताएका छन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले भिजिट भिसा प्रकरणमा शुक्रबार तीनबुँदे सहमति तयार हुने र सदनको गतिरोध अन्त्य हुने समेत उल्लेख गरे । ‘अख्तियारले गरिरहेको छानबिनलाई कुनै असर नपर्ने गरी सरकार सुधारात्मक कार्य गर्न तयार हुनेछ,’ उनले भने ।

 

प्रकाशित समय : २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु