global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचकाे विश्व टेस्ट च्याम्पियनशिप फाइनल आजदेखि

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचकाे विश्व टेस्ट च्याम्पियनशिप फाइनल आजदेखि

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचकाे विश्व टेस्ट च्याम्पियनशिप फाइनल आजदेखि

आईसीसी विश्व टेस्ट च्याम्पियनशिप फाइनल आजदेखि शुरू हुँदैछ । पूर्वविजेता अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको फाइनल खेल बेलायतको लर्ड्स क्रिकेट दिउँसो सवा ३ बजेपछि शुरू हुनेछ ।

तेस्रो संस्करणको फाइनलका लागि दुवै टोलीले प्लेइङ–११ सार्वजनिक गरिसकेका छन् । दक्षिण अफ्रिका ६९ दशमलव ४४ प्रतिशत र अस्ट्रेलिया ६७ दशमलव ५४ अङ्कका साथ फाइनलमा पुगेका हुन् ।

यो संस्करणको विजेताले ३ दशमलव ६ मिलियन अमेरिकी डलर र उपविजेताले २ दशमलव १६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने छ ।

 

प्रकाशित समय : १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु