विलासी कर हटाउन माग गर्दै सुनचाँदी व्यवसायी सडकमा (तस्विरहरू)
वि.सं.२०८२ जेठ २५ आइतवार १२:४८
shares

सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज विरोध प्रदर्शन गरेको छ ।
सरकारले आगामी बजेटबाट सुनको गहनामा दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन्।
उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायी मैत्री ऐन जारी गर्न उनीहरूकाे माग छ ।























