global ime bank Long Banner Ad

गृहपृष्ठ मेस्सीको इन्टर मियामी हारबाट जोगियो, तालिकाको छैटौं स्थानमा

मेस्सीको इन्टर मियामी हारबाट जोगियो, तालिकाको छैटौं स्थानमा

मेस्सीको इन्टर मियामी हारबाट जोगियो, तालिकाको छैटौं स्थानमा

इन्टर मियामी अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा हारबाट जोगिएको छ ।

आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले खेलमा कमव्याक गर्दै फिलाडेलफियासँग ३–३ गोलको बराबरी खेलेको हो ।

इन्टर मियामीलाई लियोनेल मेसी र टेलास्को सेगोभियाले गोल गर्दै बराबरी गरेका थिए । यसअघि इन्टर मियामीका लागि पहिलो गोल टाडेओ एलेनडेले गरेका थिए ।

त्यस्तै फिलाडेलफियाका लागि टाई बारिबोले २ तथा क्यून सुलीभानले एक गोल गरेका थिए ।

यो बराबरीपछि फिलाडेलफियाको इस्टर्न कन्फेरेन्समा १५ खेलमा ३० अंक भएको छ र शिर्ष स्थानमा छ । त्यसैगरी इन्टर मियामीको १४ खेलमा २३ अंक भएको छ र हाल छैटौं स्थानमा रहेको छ ।

 

प्रकाशित समय : १०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु