global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ प्राचीन स्मारक संरक्षण ऐन कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

प्राचीन स्मारक संरक्षण ऐन कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

प्राचीन स्मारक संरक्षण ऐन कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

प्राचीन स्मारक संरक्षण ऐन अन्तर्गतको कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–५ भेलुखेल बस्ने ३६ वर्षीय विकास देउलालाई प्रहरीले हालै पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंको २०७६ असोज १० गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका–५ भेलुखेलबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।

 

प्रकाशित समय : १९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु