global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एशियन कराते च्याम्पियनशिपमा ११ जना खेलाडी सहभागी हुदै

एशियन कराते च्याम्पियनशिपमा ११ जना खेलाडी सहभागी हुदै

एशियन कराते च्याम्पियनशिपमा ११ जना खेलाडी सहभागी हुदै

२१औं एकेएफ एशियन सिनियर कराते च्याम्पियनशिपमा नेपालबाट ११ जना खेलाडीले प्रतिष्पर्दा गर्ने भएका छन् ।

यही जेठ ९ देखि ११ गते (२०२५मे २३–२६) सम्म हुने च्याम्पियनशिपमा सहभागी हुने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुभकामना सहित विदाई गरे ।

खेलाडी: सोनिम मानन्धर, साजन मोक्तान, मीन बहादुर तामाङ, सन्तोष श्रेष्ठ, महमद सेखु आलम, तेन्जिङ शेर्पा, सानुमाया थिङ, अन्जली महर्जन, सविना श्रेष्ठ, निरुपा दोङ तामाङ, र एरिका गुरुङ/हेड कोच: कुशल श्रेष्ठ, टिम कोच:मन्डेकाजी श्रेष्ठ, टिम म्यानेजर: किशोर प्रसाद भट्टराई

प्रकाशित समय : १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु