global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति

नेपाल धितोपत्र बोर्डले राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले बिहीबार हकप्रद जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले १ः१ अनुपातमा प्रतिसेयर १०० रुपैयाँका दरले ६१ लाख २७ हजार ९३८ कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्न अनुमति माग गरेको थियो ।

 

प्रकाशित समय : २१:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु