global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’को केन्द्रीय कार्यालयको उद्घाटन

‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’को केन्द्रीय कार्यालयको उद्घाटन

‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’को केन्द्रीय कार्यालयको उद्घाटन

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनीको रुपमा ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’को उद्घाटन गरेको छ ।

बिहीबार कमलपोखारीमा रहेको सिटी सेन्टरको तेस्रो तालामा केन्द्रीय कार्यालय रहेको सो कम्पनीको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संचालक समिति अध्यक्ष गोविन्द लाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

चुक्ता पुँजी एक अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीको कुल लगानी पाँच अर्ब रुपैयाँ रहेको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोनध गर्दै नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले नेपाल लाइफले समग्र बीमा क्षेत्रको नेतृत्व गर्दै लगानी विविधिकरणमा कम्पनी अघि बढीरहेको बताएका छन् ।

प्रकाशित समय : २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु