global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ महालक्ष्मी विकास बैंकको ‘स्क्यान टु क्यास’ सेवा सुरु

महालक्ष्मी विकास बैंकको ‘स्क्यान टु क्यास’ सेवा सुरु

महालक्ष्मी विकास बैंकको ‘स्क्यान टु क्यास’ सेवा सुरु

महालक्ष्मी विकास बैंकले ‘फोन पे’ को सहकार्यमा पहिलोपटक नेपालमा ‘स्क्यान टु क्यास’ सेवा सुरु गरेको छ। महालक्ष्मी बैंक यो सेवा सुरु गर्ने पहिलो विकास बैंक बनेको छ।

यस सेवाअन्तर्गत ग्राहकहरूले कुनै पनि बैंकको मोबाइल बैंकिङ एपमार्फत टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर सहज रूपमा नगद झिक्न सक्नेछन्।

प्रारम्भिक रूपमा बैंकको दरबारमार्ग र थापाथली शाखाबाट सुरु गरिएको यो सुविधा छिट्टै देशभर विस्तार गरिने बैंकले जनाएको छ।

प्रकाशित समय : १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु