global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एफपीयू मिशनमा तैनाथ ११औँ डफ्फाको टोली स्वदेश फिर्ता

एफपीयू मिशनमा तैनाथ ११औँ डफ्फाको टोली स्वदेश फिर्ता

एफपीयू मिशनमा तैनाथ ११औँ डफ्फाको टोली स्वदेश फिर्ता

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट एफ.पी.यू.मा सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरी ११औँ डफ्फाको टोलीबुधबार राती स्वदेश फिर्ता भएको छ ।

स्वदेश फिर्ता भएको टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले बिहीबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा स्वागत गरेका हुन्।

स्वदेश फिर्ता भएको टोलीमा १ सय ६२ जना सशस्त्र प्रहरी कर्मचारीहरु रहेका छन् । सो टोलीको बदलीको लागि १२औँ डफ्फाको टोली यही वैशाख २३ गते राती त्यसतर्फ प्रस्थान गरेको थियो ।

 

प्रकाशित समय : १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु