global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ यादव र तिम्सिना गैर आवसीय राजदुत नियुक्त

यादव र तिम्सिना गैर आवसीय राजदुत नियुक्त

यादव र तिम्सिना गैर आवसीय राजदुत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले दुई राजदूतलाई गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत चित्रलेखा यादव र मलेसियाका लागि नेपालका आवासीय राजदूत डा। नेत्रप्रसाद तिम्सिनालाई गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

न्यूजिल्याण्डका लागि र तिम्सिनालाई ब्रुनाई दारुसलामका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको हो।

प्रकाशित समय : १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु