global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ प्रि ओपन सेसनमा १.०१ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा १.०१ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा १.०१ अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.०१ अंकले बढेको छ । यससँगै सूचक २६७४.७० अंकको विन्दुमा आएको छ ।

सेसन अवधिभर ५३ कम्पनीको ८९ हजार ५ सय ६६ कित्ता सेयर कारोबार भएको छ ।

यस सेसनमा ४ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रकाशित समय : ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु