global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस

लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस

लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस

लुम्बिनी प्रदेश सरकारले वैशाख ३१ गते छैठौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सोही दिन दिउँसो १ बजे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार गत फागुन ७ गते पाँचौं अधिवेशन अन्त्य गरिएको थियो ।

प्रकाशित समय : १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु