गृहपृष्ठ रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायबल नेपाल लाइफ इन्सयोरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीको वैशाख २३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशतका दरले बोनश शेयर तथा लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशलमव ६३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको ।
कम्पनीको सो प्रस्तावित लाभांश नेपाल बीमा प्राधिरकणले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हगरिने उल्लेख गरेको छ ।
प्रकाशित समय : १२:३३ बजे