गृहपृष्ठ प्रि ओपन सेसनमा २.३४ अंकले बढ्यो नेप्से
प्रि ओपन सेसनमा २.३४ अंकले बढ्यो नेप्से

साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से सूचक २.३४ अंकले बढेको छ । यससँगै सेसन अवधिमा सूचक २६१३.७८ अंकमा आएको छ ।
यसदिन सेसन अवधिभर ४९ कम्पनीको ४५ हजार १ सय ३८ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा २ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
प्रकाशित समय : ११:२२ बजे