global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (फोटो फिचर)

ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (फोटो फिचर)

ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (फोटो फिचर)

यतिबेला काठमाडौँ सहर ज्याकाराण्डा फूलले रङ्गिएको छ । यसको पात शिरीषको पातसँग धेरै मिल्ने खालको भएकाले वैज्ञानिक नाम पनि ज्याकाराण्डा माइमोसिफोलिया राखिएको छ ।

काठमाडौंको रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा हरेक वर्ष वसन्त ऋतुमा निलो रङको ज्याकाराण्डाको फूलले सजिने गरेको पाइन्छ ।

प्रकाशित समय : ०९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु