global ime bank Long Banner Ad

गृहपृष्ठ प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक, ४६ स्क्रिप्सको कारोबार

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक, ४६ स्क्रिप्सको कारोबार

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक, ४६ स्क्रिप्सको कारोबार

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। यो समयमा नेप्से परिसूचक १.८० अंकले घटेर २६०८.५९ विन्दुमा कायम भएको छ।

प्रि ओपन सेसनमा ४६ वटा स्क्रिप्सको ३५ हजार ८३८ कित्ता सेयर २ करोड ४० लाख ९९ हजार ७१३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १९ स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो।

प्रकाशित समय : ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु