गृहपृष्ठ वर्षाले काठमाडौंको जनजीवन प्रभावित (फोटो फिचर)
वर्षाले काठमाडौंको जनजीवन प्रभावित (फोटो फिचर)

काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ ।
बर्षाका कारण मानिसको दैनिक जनजीवन प्रभावित भएको छ ।
केही दिन अघिदेखि भइरहेको वर्षाले अझै निरन्तरता पाउने सम्भावना छ ।
प्रकाशित समय : ११:३१ बजे