global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मनै लोभ्याउने तेह्रथुमको चोलुङ पार्क (फोटो फिचर)

मनै लोभ्याउने तेह्रथुमको चोलुङ पार्क (फोटो फिचर)

मनै लोभ्याउने तेह्रथुमको चोलुङ पार्क (फोटो फिचर)

तेह्रथुमको बसन्तपुरमा रहेको प्रसिद्ध पर्यटकीय स्थल चोलुङ पार्कले पर्यटकको ध्यान खिचेको छ ।

गुराँसे पाखाको बिचमा रहेको सुन्दर चौरको वरिपरी रैथाने वास्तु शैलीमा निर्मित खरले छाएका परम्परागत घरहरुले पार्क आकर्षित देखिन्छ ।

त्यहाँ पाइने वनस्पतीहरुले चोत्लुङ पार्क पुग्ने जोकोहीलाई मोहित बनाउँछ ।

प्रकाशित समय : ११:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु