गृहपृष्ठ प्रि ओपन सेसनमा ०.०७ अंकले घट्यो नेप्से
प्रि ओपन सेसनमा ०.०७ अंकले घट्यो नेप्से

साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से सूचक ०.०७ अंकले घटेको छ । यससँगै सूचक २६३१.९० को विन्दुमा आएको छ ।
यो सेसन २१ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सेसन अवधिभर ४४ कम्पनीको ३ लाख ३७ हजार ४ सय ३६ कित्ता सेयर कारोबार भएको हो।
प्रकाशित समय : ११:२८ बजे