global ime bank Long Banner Ad

गृहपृष्ठ विकास हाइड्रोपावरलाई आईपीओ निष्कासन अनुमति

विकास हाइड्रोपावरलाई आईपीओ निष्कासन अनुमति

विकास हाइड्रोपावरलाई आईपीओ निष्कासन अनुमति

विकास हाइड्रोपावर कम्पनीले साधारण सेयर प्रारम्भिक सार्वजनिक निष्कासन अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्ड सेबोनले प्रतिसेयर १०० रुपैयाँका दरले आईपीओ निष्कासन अनुमति दिएको हो ।

कम्पनीले ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएको हो ।

 

प्रकाशित समय : १९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु