global ime bank Long Banner Ad

गृहपृष्ठ झोलुंगे पुल छेउमा भेटियो युवकको शव

झोलुंगे पुल छेउमा भेटियो युवकको शव

झोलुंगे पुल छेउमा भेटियो युवकको शव

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ सुपामा युवकको शव फेला परेको छ।

सन्धिखर्क नगरपालिका–७ स्थित सुपा देउराली मन्दिर नजिकको झोलुङ्गे पुल छेउमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ का २० वर्षीय युवक अनिल बादीको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लका अनुसार बादी आइतबार बिहान सुपा देउराली मन्दिर दर्शनका लागि गएका थिए। तर सो दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा जानकारी गराएका थिए।

प्रकाशित समय : १९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु