global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ केएमसीले शिक्षक आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने

केएमसीले शिक्षक आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने

केएमसीले शिक्षक आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने

काठमाडौँ मेडिकल कजेल पब्लिक लिमिटेड (केएमसी) ले शिक्षक आन्दोनलका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ।

अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गरिएको जनाएको छ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल काठमाडौँ केन्द्रित रही शिक्षकहरुले गरेको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण व्यक्तिहरुको यस काठमाडौँ मेडिकल कलेज सिनामंगलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत घाइतेहरुको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको कुरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति प्रेषित गरिएको छ।’

प्रकाशित समय : २१:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु