global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ गगन थापा बाराबाट फर्के पछि मात्रै संयन्त्रको बैठक बस्ने

गगन थापा बाराबाट फर्के पछि मात्रै संयन्त्रको बैठक बस्ने

गगन थापा बाराबाट फर्के पछि मात्रै संयन्त्रको बैठक बस्ने

नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापा बारावाट फर्किए पछि मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।

पुर्व निर्धारित कार्यक्रम भएकाले महामन्त्री थापा नेपाली कांग्रेस बारा–३ ले आज क्षेत्रीय सम्मेलनमा सहभागी हुन सिमरा जाँदैछन ।

सहमहामन्त्री फर्मुला मनसुरसहितको नेताले सम्बोधन गर्ने कार्यक्रममा जीतपुर सिमरामा हुनेछ । सो कार्यक्रमलाई सम्बोधन गरे पछि मात्रै उनी बल्ल काठमाडौं फर्कने छन् ।

उनी काठमाडौं फर्के पछि मात्रै नेकपा एमाले र कांग्रेस सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठकमा सहभागी हुनेछन् ।

प्रकाशित समय : ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु