global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ टस जितेर नेपाल हङकङ बिरूद्दको खेलमा फिल्डिङमा

टस जितेर नेपाल हङकङ बिरूद्दको खेलमा फिल्डिङमा

टस जितेर नेपाल हङकङ बिरूद्दको खेलमा फिल्डिङमा

नेपालले हङकङविरुद्ध पहिलो फिल्डङ गर्ने भएको छ । आइसिसी यु–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो ।

मुलपानी तल्लो क्रिकेट मैदानमा नेपालका कप्तान नरेन भट्टले टस जितेर फिल्डिङको निर्णय लिएका हुन ।

नेपाल तेस्रो जीतका लागि मैदानमा उत्रदैँछ । यसअघि नेपालले युएईलाई डकवर्ड लुइस पद्धति (डिएलएस) का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेर हङकङसँग भिडन आएको हो ।

प्रकाशित समय : ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु