global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सुनको मुल्य २७ रूपैयाँले बढयो, पुग्यो १ लाख ८७ हजार

सुनको मुल्य २७ रूपैयाँले बढयो, पुग्यो १ लाख ८७ हजार

सुनको मुल्य २७ रूपैयाँले बढयो, पुग्यो १ लाख ८७ हजार

सुनको मूल्य फेरी पनि बृद्दी भएको छ। साताको चौथौं दिन आज एकैपटक २७ सयले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम हुन पुगेको छ ।

जसअनुसार आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुन तोलामा एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो।

त्यस्तै चाँदी भने १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : ११:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु