global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन

नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन

नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा एक खर्ब २४ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका अनुसार साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिक ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड, पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड राजस्व सङ्कलन भएको हो ।

यसैगरी, फागुनमा १४ अर्ब ६३ करोड र चैतमा रु १५ अर्ब ४७ करोड राजस्व सङ्कलन भएको छ ।

प्रकाशित समय : ०८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु