global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बलिउड सुपरस्टार सलमानलाई फेरि मार्ने धम्की

बलिउड सुपरस्टार सलमानलाई फेरि मार्ने धम्की

बलिउड सुपरस्टार सलमानलाई फेरि मार्ने धम्की

बलिउड सुपरस्टार सलमान खानलाई फेरि मार्ने धम्की आएको छ । मुम्बईको वर्ली ट्राफिक डिपार्टमेन्टको व्हाट्सएप नम्बरमा एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिएका हुन् ।

उनको कार बमले उडाउने कुरा धम्की पनि दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत वर्ष सलमानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली हानाहान भएको थियो, त्यसपछि उनलाई विभिन्न माध्यमबाट धेरै पटक धम्की आएको थियो ।

तर, सलमान खानलाई दिएको यो धम्की पछि प्रहरी कारबाहीमा लागेको छ । जसअनुसार यस धम्कीको घटनामा शंकास्पद दुई युवाको खोजी गरिएको छ ।

प्रकाशित समय : १४:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु