global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘एनआईसी एशिया डिबेञ्चर २०९१’ बाँडफाँड सम्पन्न

‘एनआईसी एशिया डिबेञ्चर २०९१’ बाँडफाँड सम्पन्न

‘एनआईसी एशिया डिबेञ्चर २०९१’ बाँडफाँड सम्पन्न

एनआईसी एशिया बैंकले चैत २५ देखि २८ गतेसम्म निष्काशन गरेको १० वर्षे अवधिको ‘एनआईसी एशिया डिबेञ्चर २०९१’ बाँडफाँड गरेको छ । उक्त ऋणपत्रको ७ प्रतिशत ब्याजदर रहेको छ ।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात डिबेञ्चरमध्ये कुल ३ अर्ब ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा ४० प्रतिशत अर्थात २० लाख कित्ताले हुन आउने कुल २ अर्ब ऋणपुँजी रकम सर्वसाधारणमा निष्काशन गरेको थियो ।

प्रकाशित समय : १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु