global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेपाल एसबिआई बैंकको सञ्चालकमा भण्डारी नियुक्त

नेपाल एसबिआई बैंकको सञ्चालकमा भण्डारी नियुक्त

नेपाल एसबिआई बैंकको सञ्चालकमा भण्डारी नियुक्त

नेपाल एसबिआई बैंकको सञ्चालकमा राजेन्द्र भण्डारी नियुक्त भएका छन् ।

बैंकको चैत ३१ गते सम्पन्न सञ्चालक समितिको बैठकले भण्डारीलाई कर्मचारी सञ्चय कोषको तर्फबाट बैंकको सञ्चालक समितिमा वैकल्पिक सञ्चालकको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकको संस्थागत शेयरधनी, कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक समितिमा मनोनित सञ्चालकको वैकल्पिक सञ्चालकको रुपमा भण्डारीलाई मनोनित गरी पठाए बमोजिम उनी नियुक्त भएका हुन् ।

 

प्रकाशित समय : १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु