global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सिटी सेन्टरमा १८ डी सिनेमा सञ्चालन

सिटी सेन्टरमा १८ डी सिनेमा सञ्चालन

सिटी सेन्टरमा १८ डी सिनेमा सञ्चालन

काठमाडौँको सिटी सेन्टरमा अत्याधुनिक प्रविधिमा आधारित १८ डी सिनेमा सञ्चालनमा आएको छ।

नयाँ वर्षको अवसर पारेर यस सिनेमाको औपचारिक उद्घाटन महानायक राजेश हमालले रिबन काटेर गरेका हुन्।

सिटी सेन्टरको तेस्रो तल्लामा सञ्चालनमा आएको यो सिनेमालाई एक पटकमा १० जना दर्शकले मात्र हेर्न पाउने छन्।

प्रकाशित समय : २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु