global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ निगमले चैतसम्मको किस्ता भुक्तानी गर्‍यो

निगमले चैतसम्मको किस्ता भुक्तानी गर्‍यो

निगमले चैतसम्मको किस्ता भुक्तानी गर्‍यो

नेपाल वायु सेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको चैतसम्मको दायित्व भुक्तान गरेको जनाएको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो ।

निगमका प्रवक्ता सुवाष डाँगीका अनुसार दुई वटा न्यारोबडीको चैतसम्मको पूरा किस्ता र दुई वटा वाइबडीको आंशिक गरी ५३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी भएको छ ।

 

प्रकाशित समय : १९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु