global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ निगमद्वारा चैतसम्मको किस्ता भुक्तानी

निगमद्वारा चैतसम्मको किस्ता भुक्तानी

निगमद्वारा चैतसम्मको किस्ता भुक्तानी

नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको चैतसम्मको दायित्व भुक्तान गरेको जनाएको छ ।

निगमले अन्तरराष्ट्रिय उडानका लागि दुई वटा न्यारोबडी र दुई वटा न्यारोबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । “दुई वटा न्यारोबडीको चैतसम्मको पूरा किस्ता र दुई वटावाइबडीको आंशिक गरी ५३ करोड नौ लाख ५५ हजार २८१ भुक्तानी गरिएको छ”, निगमका प्रवक्ता सुवाष डाँगीले भने ।

प्रकाशित समय : १४:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु